विकृतजन्य अभ्यास हटाइन्छ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ । नेपाली सेनालाई आम नागरिकबीचमा आस्था र भरोसाको खम्बाको रुपमा विकास गर्न सैनिक मुख्यालयले यो कार्यक्रम मातहतका सबै संरचनामा कडाइका साथ तुरुन्त लागू गर्ने उद्घोष गरेको हो । सेनाले सैनिक आचरणमा सुधार ल्याउन संस्थाको अपेक्षा र … Continue reading विकृतजन्य अभ्यास हटाइन्छ : नेपाली सेना